badapatra


साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ मंसिर १३ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन

10 months, 3 weeks ago

बक्स अफिस व्यवस्थापन प्रणालीमा आवश्यक मर्मत तथा प्रणाली स्तर उन्नती कार्यको कारणले आज राति बक्स अफिस प्रणालीको सेवा अवरुद्ध सम्बन्धि सुचना ।

10 months, 3 weeks ago

SAARC Film Festival मा सहभागिता सम्बन्धमा

None

३D एनिमेटेड लोगो निर्माण र आधिकारिक गान (गीत तथा धुन) निर्माण सम्बन्धित सुचना

11 months ago

बक्स अफिस व्यवस्थापन प्रणालीमा आवश्यक मर्मत तथा प्रणाली स्तर उन्नती (Upgradation) कार्यको कारणले आज राति बक्स अफिस प्रणालीको सेवा अवरुद्ध हुनसक्ने सुचना ।

11 months ago

चलचित्रक्षेत्रको विकास विस्तार र प्रवर्द्धनका लागि यस चलचित्र विकास बोर्डबाट सम्पादन हुने काम कारवाही, अनुसन्धानमूलक कार्यहरू, तथ्याङ्क संकलन, सूचना प्रविधि सम्बन्धी, कार्यालय व्यवस्थापन सम्बन्धी|

2 years, 1 month ago | Published: Sept. 4, 2024, 5:51 p.m. | Views: 24958

नेपाल सरकार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

चलचित्र विकास बोर्ड,

काठमाडौँ,नेपाल।

 

सूचना

प्रथम पटक प्रकाशित मिति २०८१/०५/१८

 चलचित्रक्षेत्रको विकास विस्तार र प्रवर्द्धनका लागि यस चलचित्र विकास बोर्डबाट सम्पादन हुने काम कारवाही, अनुसन्धानमूलक कार्यहरू, तथ्याङ्क संकलन, सूचना प्रविधि सम्बन्धी, कार्यालय व्यवस्थापन सम्बन्धी कार्यहरूमा सघाउ पुर्‍याउने प्रयोजनका लागि ६ महिना अवधिका लागि निःशुल्क ईन्टर्नसिप (apprentice) वा फेलोसिप स्वरूप कार्य गर्न चाहने १८ देखि ३५ वर्ष सम्मका उमेर समूहका युवा/विद्यार्थीहरूको लागि यो सात (७) दिने सूचना प्रकाशित गरिएको छ।उक्त मिति २०८१/०५/२५ गते भित्र ईच्छुकहरूले आफ्नो बायोडाटा सहित आफ्नो विज्ञताको विषय उल्लेख गरि बोर्डको ईमेल ठेगाना fdbnepal@gmail.com  मा आवेदन गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराईन्छ। आवेदन पर्न आएका मध्येबाट बोर्डले १० जनालाई छनौट गर्नेछ।