badapatra


साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ भदौ १४ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

6 days, 9 hours ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ भदौ ७ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

1 week, 6 days ago

९९औँ एकेडेमी अवार्ड (ओस्कार) को "इन्टरनेसनल फिचर फिल्म" विधाका लागि नेपाली चलचित्र आवेदन खुला सम्बन्धी जानकारी।

2 weeks, 4 days ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ श्रावण ३१ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

2 weeks, 6 days ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ श्रावण २४ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

3 weeks, 6 days ago

चलचित्रक्षेत्रको विकास विस्तार र प्रवर्द्धनका लागि यस चलचित्र विकास बोर्डबाट सम्पादन हुने काम कारवाही, अनुसन्धानमूलक कार्यहरू, तथ्याङ्क संकलन, सूचना प्रविधि सम्बन्धी, कार्यालय व्यवस्थापन सम्बन्धी|

2 years ago | Published: Sept. 4, 2024, 5:51 p.m. | Views: 23819

नेपाल सरकार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

चलचित्र विकास बोर्ड,

काठमाडौँ,नेपाल।

 

सूचना

प्रथम पटक प्रकाशित मिति २०८१/०५/१८

 चलचित्रक्षेत्रको विकास विस्तार र प्रवर्द्धनका लागि यस चलचित्र विकास बोर्डबाट सम्पादन हुने काम कारवाही, अनुसन्धानमूलक कार्यहरू, तथ्याङ्क संकलन, सूचना प्रविधि सम्बन्धी, कार्यालय व्यवस्थापन सम्बन्धी कार्यहरूमा सघाउ पुर्‍याउने प्रयोजनका लागि ६ महिना अवधिका लागि निःशुल्क ईन्टर्नसिप (apprentice) वा फेलोसिप स्वरूप कार्य गर्न चाहने १८ देखि ३५ वर्ष सम्मका उमेर समूहका युवा/विद्यार्थीहरूको लागि यो सात (७) दिने सूचना प्रकाशित गरिएको छ।उक्त मिति २०८१/०५/२५ गते भित्र ईच्छुकहरूले आफ्नो बायोडाटा सहित आफ्नो विज्ञताको विषय उल्लेख गरि बोर्डको ईमेल ठेगाना fdbnepal@gmail.com  मा आवेदन गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराईन्छ। आवेदन पर्न आएका मध्येबाट बोर्डले १० जनालाई छनौट गर्नेछ।