badapatra


बक्स अफिस व्यवस्थापन प्रणालीमा आवश्यक मर्मत तथा प्रणाली स्तर उन्नती (Upgradation) कार्यको कारणले आज राति बक्स अफिस प्रणालीको सेवा अवरुद्ध हुनसक्ने सुचना ।

8 months ago

साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ कार्तिक २९ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, कलेक्सन

8 months, 1 week ago

वृत्तचित्र तथा लघु चलचित्र प्रतियोगिता सम्बन्धी सूचना

8 months, 1 week ago

प्रस्ताव आह्वान सम्बन्धी सूचना

8 months, 1 week ago

साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ कार्तिक २२ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, कलेक्सन

8 months, 2 weeks ago

सम्पादन सम्बन्धी पाँच दिने कार्यशालामा सहभागिता सम्बन्धी सूचना

2 years, 4 months ago | Published: March 19, 2024, 7:45 p.m. | Views: 22150

नेपाल सरकार


सञ्चार तथा सूचना प्रविधि मन्त्रालय


चलचित्र विकास बोर्ड


चाबहिल,काठमाडौ।


सम्पादन सम्बन्धी पाँच दिने कार्यशालामा सहभागिता सम्बन्धी सूचना


प्रथम पटक सूचना प्रकाशित मिति: २०८०/१/


चलचित्र विकास बोर्डको चालू आ.व.२०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार चलचित्रकर्मीहरूको दक्षता अभिवृद्धिका लागि बोर्डबाट सुर्खेत जिल्लाको बिरेन्द्रनगरमा यही मिति २०८०/१२/१५ देखि २०८०/१२/१९ गते सम्म ५ (पाँच) दिन सम्पादन सम्बन्धी कार्यशाला सञ्चालन गर्न लागिएको हुँदा उक्त कार्यशालामा सहभागि हुन ईच्छुक व्यक्तिहरूले बोर्डबाट उपलब्ध गराईएको फारम भरी यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र बोर्डको कार्यालय वा इमेल मार्फत् यसै सूचनालाई आधार मानी आवेदन पेश गर्नहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ।


आवेदन फारम बोर्डको वेवसाईट www.film.gov.np बाट डाउनलोड गरी ई-मेल ठेगाना fdbworkshop2024@gmail.com मा पठाउन सकिनेछ।पहिलो दर्ता हुन आएका निवेदनहरूलाई पहिलो प्राथमिकता दिईनेछ।थप जानकारीका लागि बोर्डको सम्पर्क नं ०१-४८१२३३२ र ०१-४८१२३८७ सम्पर्क गर्न सकिनेछ।

Downloads:

 Application Form PDF