| शोक विज्ञप्ति
4 months, 1 week ago |
| साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ जेठ २४ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन
4 months, 2 weeks ago |
| स्वदेशी चलचित्रहरूको साप्ताहिक बक्स अफिस कलेक्सन रिपोर्ट सार्वजनिक गर्ने सम्बन्धी सूचना
4 months, 2 weeks ago |
| केन्द्रीय चलचित्र जाँच समितिको सूचना
4 months, 3 weeks ago |
| वृत्तचित्र तथा लघु चलचित्र प्रतियोगिताको नतिजा प्रकाशन
4 months, 3 weeks ago |
नेपाल सरकार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
चलचित्र विकास बोर्ड
चाबहिल,काठमाडौ।
सम्पादन सम्बन्धी पाँच दिने कार्यशालामा सहभागिता सम्बन्धी सूचना
प्रथम पटक सूचना प्रकाशित मिति: २०८०/१२/०६
चलचित्र विकास बोर्डको चालू आ.व.२०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार चलचित्रकर्मीहरूको दक्षता अभिवृद्धिका लागि बोर्डबाट सुर्खेत जिल्लाको बिरेन्द्रनगरमा यही मिति २०८०/१२/१५ देखि २०८०/१२/१९ गते सम्म ५ (पाँच) दिन सम्पादन सम्बन्धी कार्यशाला सञ्चालन गर्न लागिएको हुँदा उक्त कार्यशालामा सहभागि हुन ईच्छुक व्यक्तिहरूले बोर्डबाट उपलब्ध गराईएको फारम भरी यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र बोर्डको कार्यालय वा इमेल मार्फत् यसै सूचनालाई आधार मानी आवेदन पेश गर्नहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ।