चलचित्र छात्रवृत्ति सम्बन्धी सूचना (२०८०।०८।१४ बिहिबार, गोरखापत्र दैनिक)
11 months, 3 weeks ago |
चलचित्र छात्रवृत्ति सम्बन्धी सूचना (२०८०।६।२४ बुधबार, गोरखापत्र दैनिक)
1 year, 1 month ago |
राष्ट्रिय चलचित्र दिवस सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम स्थगित गरिएको सूचना
1 year, 1 month ago |
चलचित्र सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा २०८०
1 year, 1 month ago |
प्रेस विज्ञप्ति: साँस्कृतिक रुपान्तरण पुरस्कार २०८० सम्बन्धमा (२०८० भाद्र ३१)
1 year, 2 months ago |
नेपाल सरकार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
चलचित्र विकास बोर्ड
सरस्वतीनगर, चाबहिल, काठमाडौ
प्रकाशित मिति : २०८०।०८।१४
चलचित्र सम्बन्धी अध्ययन, अनुसन्धान एवं विद्वतवृत्तिका लागि प्रोत्साहन गर्न यस बोर्डबाट प्रदान गरिने छात्रवृत्तिका लागि सम्बन्धित विषयमा अध्ययनरत योग्य नेपाली विद्यार्थी, अनुसन्धानकर्ता तथा शोधकर्ताबाट तोकिएका प्रमाण र कागजातहरु सहित मिति २०८०।०६।२४ र २०८०।०८।०५ गते गोरखापत्र दैनिकमा सूचना प्रकाशन गरी आवेदन माग गरिएको र सो सूचनाका आधारमा दर्ता हुन आएका सम्पूर्ण दरखास्तहरु विशेष कारणबस यसै सूचनाबाट रद्ध गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ । साथै उल्लेखित बमोजिमका छात्रबृत्तिका लागि इच्छुक विद्यार्थी, अनुसन्धानकर्ता तथा शोधकर्ताबाट तोकिएका प्रमाण र कागजातहरु सहित यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बोर्डको कार्यालय वा इमेल मार्फत् यसै सूचनालाई आधार मानी अनलाईन आवेदन पेश गर्नहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ । सूचनाको विस्तृत विवरण चलचित्र विकास बोर्डको वेबसाईट www.film.gov.np र बोर्डको सूचना पाटीमा उपलब्ध छ । थप जाकारीका लागि बोर्डमा सम्पर्क गर्न सकिनेछ ।