लघु चलचित्र प्रतियोगिता सम्बन्धी सूचना (२०७९।१२।१०)
2 years ago |
ADVANCED SCREENWRITING AND DIRECTION WORKSHOP with ANUPAM BARVE (17-19 March 2023)
2 years, 1 month ago |
महिला चलचित्रकर्मीहरुले परिचय विवरण उपलब्ध गराउने सम्बन्धी सूचना (माघ २९, २०७९)
2 years, 2 months ago |
Children Film Society (CFS)- Open Call Online Campaign
2 years, 2 months ago |
चलचित्र जाँच (सेन्सर) का लागि सिफारिस लिने प्रक्रिया तथा चलचित्र प्रदर्शन गर्ने समयमा संशोधन
2 years, 3 months ago |
नेपाल सरकार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
चलचित्र विकास बोर्ड
सरस्वतीनगर, चाबहिल, काठमाडौ
प्रकाशित मिति : २०८०।०८।१४
चलचित्र सम्बन्धी अध्ययन, अनुसन्धान एवं विद्वतवृत्तिका लागि प्रोत्साहन गर्न यस बोर्डबाट प्रदान गरिने छात्रवृत्तिका लागि सम्बन्धित विषयमा अध्ययनरत योग्य नेपाली विद्यार्थी, अनुसन्धानकर्ता तथा शोधकर्ताबाट तोकिएका प्रमाण र कागजातहरु सहित मिति २०८०।०६।२४ र २०८०।०८।०५ गते गोरखापत्र दैनिकमा सूचना प्रकाशन गरी आवेदन माग गरिएको र सो सूचनाका आधारमा दर्ता हुन आएका सम्पूर्ण दरखास्तहरु विशेष कारणबस यसै सूचनाबाट रद्ध गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ । साथै उल्लेखित बमोजिमका छात्रबृत्तिका लागि इच्छुक विद्यार्थी, अनुसन्धानकर्ता तथा शोधकर्ताबाट तोकिएका प्रमाण र कागजातहरु सहित यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बोर्डको कार्यालय वा इमेल मार्फत् यसै सूचनालाई आधार मानी अनलाईन आवेदन पेश गर्नहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ । सूचनाको विस्तृत विवरण चलचित्र विकास बोर्डको वेबसाईट www.film.gov.np र बोर्डको सूचना पाटीमा उपलब्ध छ । थप जाकारीका लागि बोर्डमा सम्पर्क गर्न सकिनेछ ।