चलचित्र प्रदर्शक (चलचित्रघर)का लागि अत्यन्त जरुरी सूचना (२०७९।१।१३)
3 years ago |
चलचित्र छात्रवृत्ति सम्बन्धी सूचना (२०७९।५।६ सोमबार, गोरखापत्र दैनिक)
2 years, 8 months ago |
Call for Young Film Mentors - 3 Day Intensive Training with Children Film Society (27 May, 2022)
2 years, 11 months ago |
नेपाल राष्ट्रिय एकद्वार प्रणाली मार्फत विद्युतीय माध्यमबाट निवेदन पेश गर्ने सम्बन्धी सूचना (२०७९।२।१०)
2 years, 11 months ago |
स्टोरी बैंक (कथा संग्रहालय) २०७८ को नतिजा सम्बन्धी सूचना
3 years, 1 month ago |
काठमाडौँ।
९५औं एकेडेमी अवार्ड (अस्कर अवार्ड)मा प्रतिस्पर्धी बन्नका निम्ति नेपाली कथानक चलचित्रहरू माग गरिएको छ । मार्च १२ का दिन अमेरिकाको लस एञ्जल्सको डल्बी थिएटरमा सम्पन्न हुने अवार्डको लागि अन्तर्राष्ट्रिय फिचर फिल्म अन्तर्गत अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले मापदण्ड पुगेका चलचित्र आवेदन माग गरेको हो ।
द एकेडेमी अफ मोशन पिक्चर आर्टस एन्ड साइन्सेस (द अस्कर)को नेपालमा विमल पौडेलको अध्यक्षतामा आठ सदस्यीय इन्टरनेसनल फिचर फिल्म छनोट समिति रहेको छ । समितिमा लक्ष्मीनाथ शर्मा, प्रदीपकुमार उपाध्याय, राजेन्द्र शलभ, राजुविक्रम थापा, सामीप्यराज तिमल्सेना, लोकेन्द्र पराजुली “कपील”, चिरञ्जीवी गुरागाईं सदस्य रहेका छन् ।
समितिले यस संस्करणमा प्रतिस्पर्धामा सामेल हुन इच्छुक फिल्मकर्मीलाई २०७९ भदौ ३० गतेभित्र फिल्म बुझाउन आग्रह गरेको छ । विस्तृत जानकारीको लागि समितिको सचिवालयमा सम्पर्क राख्न समितिका सचिव चिरञ्जीवी गुरागाईंले बताए ।
Chairperson, Mr Bimal Paudel, Film Director/Producer/Actor, prashannabimal@gmail.com, +9779851104454
Member- Mr Laxminath Sharma, Film Director/Scriptwriter, laxminath755@gmail.com, +9779841355347
Member- Mr Pradeep Kumar Upadhyay, Sound Engineer/Film Director/Producer, upadhaypk@hotmail.com, +97798510422997
Member- Mr Rajendra Shalabh, Film Director/Scriptwriter/Film Critics, rshalabh@gmail.com, +9779851040071
Member- Mr Raju Bickram Thapa, Cinematographer, rnb177@yahoo.com, +9779851072681
Member- Mr Lokendra Parajuli, 'Kapil', VFX, Film Editor/Colorist, valleyfx@gmail.com, +9779851152745
Member- Mr Chiranjibi Guragain, Film Archivist/Associate Director, chirangb@gmail.com, +9779851029200
Member- Mr Samipya Raj Timalsena, Scriptwriter/Film Critics, rajsami@gmail.com, +9779841442996