badapatra


सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र सो को नियमावलीको नियम (३) बमोजिमको विवरण (२०८२ माघ १ देखि २०८२ चैत्र मसान्तसम्म)

1 day, 2 hours ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ बैशाख ०५ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

4 days, 5 hours ago

शोक विज्ञप्ति

1 week ago

राष्ट्रिय चलचित्र पुरस्कारका लागि चलचित्र दर्ता सम्बन्धी सूचना

1 week, 1 day ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८२ चैत्र २८ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

1 week, 4 days ago

स्टोरी बैंक (कथा संग्रहालय) २०७८ को नतिजा सम्बन्धी सूचना

4 years ago | Published: April 8, 2022, 10:23 a.m. | Views: 23296

(प्रकाशित मितिः २०७८।१२।२५)  स्वदेशी चलचित्रको विकास, प्रवर्द्धन र संरक्षणका लागि मौलिक, ऐतिहासिक, यथार्थपरक, कलात्मक, सामाजिक, साँस्कृतिक, सन्देशमूलक एवं राष्ट्रियताको पहिचानमा आधारित कथावस्तुमा चलचित्र निर्माण गर्न प्रोत्साहनका लागि उत्कृष्ट पटकथाको छनौट गरी सह–निर्माणमा आर्थिक लगानी वा आर्थिक सहयोग गर्ने, कथा लेखनमा लेखकहरुलाई आवश्यक पर्दा विशेषज्ञ समेत उपलब्ध गराउने र त्यस्ता पटकथामा निर्माण भएका चलचित्रहरुको अन्तर्राष्ट्रियस्तरमा गैरव्यवसायिक प्रदर्शनलाई प्रोत्साहित गर्ने उद्देश्यले चलचित्र विकास बोर्डबाट मिति २०७८।४।१२ मा प्रकाशित सूचना र म्याद थप अनुसार पर्न आएका दरखास्त बमोजिमका कथा÷पटकथा (स्कृप्ट)हरुको मूल्याङ्कन र छनौट पश्चात देहाय बमोजिमका क्रमसंख्या १ देखि १० सम्मका उत्कृष्ट १० (दश) चलचित्रहरुको सूचीक्रमको नतिजा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

(१)  लघु चलचित्रको नतिजा

क्र. सं.

चलचित्रको नाम

पटकथा (स्कृप्ट)  लेखकको नाम

संस्था वा कम्पनीको नाम

१.

भगवानको घर (God's House)

कथा– सूर्यबहादुर शाही,
पटकथा– सूर्य बहादुर शाही

२.

लक्ष्मी

कथा– दिलिप पन्त,
पटकथा– दिलिप पन्त

३.

चङ्गा चेट

कथा– सरोज सिलवाल,
पटकथा– सरोज सिलवाल

४.

प्रलय

कथा– शक्ति बल्दब घोरासैनी,
पटकथा– गोपालचन्द्र लामिछाने

५.

छोरी

कथा– प्रकाश सापकोटा,
पटकथा– प्रकाश सापकोटा

६.

Eighth is Inauspicious Day

कथा– सुन्दर योञ्जन,
पटकथा– सुन्दर योञ्जन

७.

फकलीको गाउँ

लेखनाथ पोखरेल

८.

स्कार्लेट रेड

कथा–अम्बिका भण्डारी,
पटकथा– अम्बिका भण्डारी

९.

FIR Fire         

कथा– गोपाल वि.क.,
पटकथा– गोपाल वि.क.

१०.

TWO

कथा– ङिमा गेलु लामा,
पटकथा– ङिमा गेलु लामा

 

(२) कथानक चलचित्रको नतिजा 

क्र. सं.

चलचित्रको नाम

पटकथा (स्कृप्ट) लेखकको नाम

संस्था वा कम्पनीको नाम

१.

हिउँले खाएको बाटो

कथा– मनोज बाबु पन्त,
पटकथा– मनोज बाबु पन्त

२.

A Year of Cold (चिसो वर्ष)

कथा– मिन बहादुर भाम,
पटकथा– मिन बहादुर भाम

३.

Black and White Photo (श्यामश्वेत तश्वीर)

कथा– राजेश प्रसाद खत्री,
पटकथा– राजेश प्रसाद खत्री

४.

इन्द्रेणी पारी

कथा– निरञ्जनराज भेटुवाल,
पटकथा– निरञ्जनराज भेटुवाल

किम्बु मिडिया प्रा.लि.

५.

काङ्गलिङ्ग

कथा– फिडेल देवकोटा,
पटकथा– फिडेल देवकोटा

किम्बु मिडिया प्रा.लि.

६.

घाँटु

कथा– भिम बहादुर राना,
पटकथा– विकास मगर

७.

केतकी

कथा– कृष्णा पराजुली,
पटकथा– विनोद खतिवडा

 –

८.

अस्तित्व

कथा– निरज प्रसाद थपलिया,
पटकथा– निरज प्रसाद थपलिया

९.

गोपाली

कथा– निर्मल पौडेल,
पटकथा– निर्मल पौडेल

१०.

काँडेतार

नवराज खड्का (नवल)

 

Downloads:

 Story_Bank_2078_RESULT