badapatra


चलचित्र “गौथली” लाई हार्दिक बधाई

2 hours ago | Published: Oct. 29, 2026, 12:59 p.m. | Views: 147

 चलचित्र “गौथली” ले उत्कृष्ट विदेशी फिल्म विधामा अवार्ड जित्न सफल भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान र प्रतिष्ठा अभिवृद्धि गर्न पुर्‍याएको योगदानप्रति चलचित्र विकास बोर्ड हार्दिक बधाई ज्ञापन गर्दछ।