चलचित्र “गौथली” ले उत्कृष्ट विदेशी फिल्म विधामा अवार्ड जित्न सफल भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।
नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान र प्रतिष्ठा अभिवृद्धि गर्न पुर्याएको योगदानप्रति चलचित्र विकास बोर्ड हार्दिक बधाई ज्ञापन गर्दछ।
