badapatra


स्टोरी बैंकमा चलचित्रको कथा,पटकथा र संवाद सहितको स्कृप्ट पेश गर्ने सूचनाको म्याद थप सम्बन्धी सूचना ( २०७९।७।३ )

3 years ago

आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्द्धन कार्यक्रम प्रस्ताव सम्बन्धी सूचना (२०७९।०६।३१)

3 years ago

स्टोरी बैंकमा चलचित्रको कथा,पटकथा र संवाद सहितको स्कृप्ट सम्बन्धी सूचना (प्रथम पटक प्रकाशित मितिः २०७९।५।३०, कान्तिपुर दैनिक, पृष्ठ १२)

3 years, 1 month ago

चलचित्र जाँचका लागि सिफारिस, चलचित्र प्रदर्शन गर्ने समय र इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्तहरु सम्बन्धी सूचना (२०७९।५।३०, कान्तिपुर दैनिक, पृष्ठ १०)

3 years, 1 month ago

चलचित्र प्रदर्शक (चलचित्रघर)का लागि अत्यन्त जरुरी सूचना (२०७९।१।१३)

3 years, 5 months ago

नेपाल राष्ट्रिय एकद्वार प्रणाली मार्फत विद्युतीय माध्यमबाट निवेदन पेश गर्ने सम्बन्धी सूचना (२०७९।२।१०)

3 years, 5 months ago | Published: May 24, 2022, 10:52 a.m. | Views: 16040

प्रथम पटक प्रकाशित मिति २०७९।२।१०ः आर्थिक ऐन, विधेयकमा भएको व्यवस्था बमोजिम चलचित्र विकास बोर्डबाट हुने भन्सार सम्बन्धी सिफारिस विद्युतीय माध्यमबाट गर्नका लागि भन्सार विभागको नेपाल राष्ट्रिय एकद्वार प्रणाली (NNSW) आयोजना कार्यान्वयन ईकाईबाट एकद्वार प्रणालीमा विकास गरिएको LPCO  Module (License, Permit, Certificate and Others) नेपाल राष्ट्रिय एकद्वार प्रणाली (Nepal National Single Window-NNSW) मार्फत कार्यान्वयन गर्न लागिएकोले भन्सार ऐन २०६४ को दफा ८९(ङ) र भन्सार नियमावली (बाह्रौं संशोधन), २०७८ को नियम ६६च बमोजिम निकासी पैठारीकर्ताले यस बोर्डमा पेश गर्ने कागजातहरु विद्युतीय माध्यमबाट उक्त एकद्वार प्रणालीको पोर्टल (Portal) www.nnsw.gov.np बाट आवश्यक कागजातहरु सहित आवेदन गर्नुहुन बोर्डको मिति २०७९।२।६ को निर्णयानुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । 


सम्पर्क ठेगानाः

१. चलचित्र विकास बोर्ड, चावहिल,काठमाडौंः ०१–४८२२८६० 

२. भन्सार विभाग, त्रिपुरेश्वर, काठमाडौंः ०१–४११७०१०

३. Help Desk, त्रिपुरेश्वर, काठमाडौंः १६६–००१६–००१६