badapatra


साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ मंसिर २७ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन

4 months, 1 week ago

साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ मंसिर २० गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन

4 months, 2 weeks ago

साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ मंसिर १३ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन

4 months, 3 weeks ago

बक्स अफिस व्यवस्थापन प्रणालीमा आवश्यक मर्मत तथा प्रणाली स्तर उन्नती कार्यको कारणले आज राति बक्स अफिस प्रणालीको सेवा अवरुद्ध सम्बन्धि सुचना ।

4 months, 3 weeks ago

SAARC Film Festival मा सहभागिता सम्बन्धमा

None

नेपाल राष्ट्रिय एकद्वार प्रणाली मार्फत विद्युतीय माध्यमबाट निवेदन पेश गर्ने सम्बन्धी सूचना (२०७९।२।१०)

3 years, 11 months ago | Published: May 24, 2022, 10:52 a.m. | Views: 22502

प्रथम पटक प्रकाशित मिति २०७९।२।१०ः आर्थिक ऐन, विधेयकमा भएको व्यवस्था बमोजिम चलचित्र विकास बोर्डबाट हुने भन्सार सम्बन्धी सिफारिस विद्युतीय माध्यमबाट गर्नका लागि भन्सार विभागको नेपाल राष्ट्रिय एकद्वार प्रणाली (NNSW) आयोजना कार्यान्वयन ईकाईबाट एकद्वार प्रणालीमा विकास गरिएको LPCO  Module (License, Permit, Certificate and Others) नेपाल राष्ट्रिय एकद्वार प्रणाली (Nepal National Single Window-NNSW) मार्फत कार्यान्वयन गर्न लागिएकोले भन्सार ऐन २०६४ को दफा ८९(ङ) र भन्सार नियमावली (बाह्रौं संशोधन), २०७८ को नियम ६६च बमोजिम निकासी पैठारीकर्ताले यस बोर्डमा पेश गर्ने कागजातहरु विद्युतीय माध्यमबाट उक्त एकद्वार प्रणालीको पोर्टल (Portal) www.nnsw.gov.np बाट आवश्यक कागजातहरु सहित आवेदन गर्नुहुन बोर्डको मिति २०७९।२।६ को निर्णयानुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । 


सम्पर्क ठेगानाः

१. चलचित्र विकास बोर्ड, चावहिल,काठमाडौंः ०१–४८२२८६० 

२. भन्सार विभाग, त्रिपुरेश्वर, काठमाडौंः ०१–४११७०१०

३. Help Desk, त्रिपुरेश्वर, काठमाडौंः १६६–००१६–००१६