badapatra


जो जस सँग सम्बन्धित छ

8 months, 2 weeks ago

साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ पुष १२ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन

8 months, 2 weeks ago

साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ पुष ०५ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन

8 months, 3 weeks ago

आदिवासी जनजाति प्रवर्द्धन सम्बन्धी प्रस्ताव आह्वान सूचना (दोस्रोपटक)

8 months, 4 weeks ago

साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ मंसिर २७ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन

8 months, 4 weeks ago

चलचित्र विकास बोर्डको आयोजनामा पौडी तालिम सञ्चालन हुने

6 months ago | Published: March 12, 2026, 12:12 p.m. | Views: 5244

चलचित्रको पर्दा अगाडि काम गर्ने चलचित्रकर्मीहरूको शारीरिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले पौडी तालिम (Swimming Training) सञ्चालन गरिने भएको छ। चलचित्रकर्मीहरूको स्वास्थ्य, सुरक्षा तथा शारीरिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन हुने यस तालिममा चलचित्रकर्मीहरूलाई सहभागी हुन अनुरोध गरिन्छ।