badapatra


चलचित्र विकास बोर्डको आयोजनामा पौडी तालिम सञ्चालन हुने

3 months ago | Published: March 12, 2026, 12:12 p.m. | Views: 2933

चलचित्रको पर्दा अगाडि काम गर्ने चलचित्रकर्मीहरूको शारीरिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले पौडी तालिम (Swimming Training) सञ्चालन गरिने भएको छ। चलचित्रकर्मीहरूको स्वास्थ्य, सुरक्षा तथा शारीरिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन हुने यस तालिममा चलचित्रकर्मीहरूलाई सहभागी हुन अनुरोध गरिन्छ।