| राष्ट्रिय चलचित्र दिवस सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम स्थगित गरिएको सूचना
2 years, 5 months ago |
| चलचित्र सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा २०८०
2 years, 5 months ago |
| प्रेस विज्ञप्ति: साँस्कृतिक रुपान्तरण पुरस्कार २०८० सम्बन्धमा (२०८० भाद्र ३१)
2 years, 6 months ago |
| सम्पत्ति तथा जिन्सी मालसामानको लिलाम बिक्री सम्बन्धी बोलपत्र आव्हानको सूचना (दोस्रो पटक प्रकाशित सूचना मितिः २०८०।२।३२ गते)
2 years, 9 months ago |
| सम्पत्ति तथा जिन्सी मालसामानको लिलाम बिक्री सम्बन्धी बोलपत्र आव्हानको सूचना (२०८०।२।२५)
2 years, 9 months ago |
चलचित्र विकास बोर्डले गण्डकी प्रदेशमा रहेका चलचित्र घरका लागि ‘चलचित्र विकास शुल्क पोर्टल’ सम्बन्धी तालिम सञ्चालन गरेको छ। यसअघि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूमा पनि यस्तै किसिमको तालिम प्रदान गरिसकिएको थियो।
उक्त तालिममा चलचित्र घरका सञ्चालक तथा कर्मचारीहरूलाई चलचित्र विकास शुल्कको व्यवस्थापन, अभिलेखीकरण तथा डिजिटल डाटाबेस निर्माणसम्बन्धी कार्यविधिबारे जानकारी गराइएको थियो।
तालिमको मुख्य उद्देश्य चलचित्र घरमा शुल्क व्यवस्थापन प्रक्रियालाई पारदर्शी, प्रभावकारी र व्यवस्थित बनाउनु हो। यस पोर्टलको प्रयोगबाट शुल्क संकलन तथा अभिलेख राख्ने कार्य सरल हुने, साथै प्रचलित कानुनी व्यवस्थाको कार्यान्वयनमा थप सुधार आउने अपेक्षा गरिएको छ।




