badapatra


साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८२ चैत्र ०७ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

4 months ago

निर्देशकहरूको नामावली तथा चलचित्र पोस्टर विवरण उपलब्ध गराउने सम्बन्धी सूचना

4 months ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८२ फागुन ३० गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

4 months, 1 week ago

चलचित्र विकास बोर्डको आयोजनामा पौडी तालिम सञ्चालन हुने

4 months, 1 week ago

चलचित्र विकास बोर्डको आयोजनामा भ्वाइस एक्टिङ तथा डबिङ तालिम सञ्चालन हुने

4 months, 1 week ago

SAARC Film Festival मा सहभागिता सम्बन्धमा

None | Published: None | Views: 7072

सूचना

प्रकाशित मिति २०८२/०८/०९

विषयः SAARC Film Festival मा सहभागिता सम्बन्धमा।

SAARC Chapter Day, 2025 को अवसरमा ०८ डिसेम्बर, २०२५ मा श्रीलंकास्थित सार्क कल्चरल सेन्टर (SCC) ले आयोजना गर्ने  SAARC Film Festival मा नेपालको मौलिक संस्कृति झल्किने कम्तीमा दुईवटा नेपाली चलचित्रहरू (अङ्‍ग्रेजी सबटाईटल सहित) उपलब्ध गराईदिन अनुरोध भई आए बमोजिम उक्त फेस्टिभलमा सहभागिताका लागि नेपालको मौलिक संस्कृति झल्किने अङ्‍ग्रेजी सबटाईटल सहितको चलचित्र सूचना प्रकाशित मितिले ५ दिनभित्र बोर्डमा वा ईमेल ठेगाना info@film.gov.np, fdbnepal@gmail.com मा उपलब्ध गराउनुहुन स्वदेशी चलचित्र निमार्ताहरूमा सूचित गरिन्छ।