badapatra


साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ असार २८ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

3 weeks, 4 days ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ असार २१ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

None

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ असार १४ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

1 month, 1 week ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ असार ७ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

1 month, 2 weeks ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ जेठ ३१ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

1 month, 3 weeks ago

SAARC Film Festival मा सहभागिता सम्बन्धमा

None | Published: None | Views: 7476

सूचना

प्रकाशित मिति २०८२/०८/०९

विषयः SAARC Film Festival मा सहभागिता सम्बन्धमा।

SAARC Chapter Day, 2025 को अवसरमा ०८ डिसेम्बर, २०२५ मा श्रीलंकास्थित सार्क कल्चरल सेन्टर (SCC) ले आयोजना गर्ने  SAARC Film Festival मा नेपालको मौलिक संस्कृति झल्किने कम्तीमा दुईवटा नेपाली चलचित्रहरू (अङ्‍ग्रेजी सबटाईटल सहित) उपलब्ध गराईदिन अनुरोध भई आए बमोजिम उक्त फेस्टिभलमा सहभागिताका लागि नेपालको मौलिक संस्कृति झल्किने अङ्‍ग्रेजी सबटाईटल सहितको चलचित्र सूचना प्रकाशित मितिले ५ दिनभित्र बोर्डमा वा ईमेल ठेगाना info@film.gov.np, fdbnepal@gmail.com मा उपलब्ध गराउनुहुन स्वदेशी चलचित्र निमार्ताहरूमा सूचित गरिन्छ।