| साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ कार्तिक २९ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, कलेक्सन
11 months, 1 week ago |
| वृत्तचित्र तथा लघु चलचित्र प्रतियोगिता सम्बन्धी सूचना
11 months, 1 week ago |
| प्रस्ताव आह्वान सम्बन्धी सूचना
11 months, 1 week ago |
| साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ कार्तिक २२ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, कलेक्सन
11 months, 2 weeks ago |
| Notice: Regarding Cinepa@ Box Office
None |
सूचना
प्रकाशित मिति २०८२/०८/०९
विषयः SAARC Film Festival मा सहभागिता सम्बन्धमा।
SAARC Chapter Day, 2025 को अवसरमा ०८ डिसेम्बर, २०२५ मा श्रीलंकास्थित सार्क कल्चरल सेन्टर (SCC) ले आयोजना गर्ने SAARC Film Festival मा नेपालको मौलिक संस्कृति झल्किने कम्तीमा दुईवटा नेपाली चलचित्रहरू (अङ्ग्रेजी सबटाईटल सहित) उपलब्ध गराईदिन अनुरोध भई आए बमोजिम उक्त फेस्टिभलमा सहभागिताका लागि नेपालको मौलिक संस्कृति झल्किने अङ्ग्रेजी सबटाईटल सहितको चलचित्र सूचना प्रकाशित मितिले ५ दिनभित्र बोर्डमा वा ईमेल ठेगाना info@film.gov.np, fdbnepal@gmail.com मा उपलब्ध गराउनुहुन स्वदेशी चलचित्र निमार्ताहरूमा सूचित गरिन्छ।
