badapatra


चलचित्र “गौथली” लाई हार्दिक बधाई

2 days, 11 hours ago

चलचित्र निर्माणमा प्रोत्साहन अनुदानका लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना

4 days, 11 hours ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ कात्तिक ०८ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

5 days, 13 hours ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ कात्तिक ०१ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

1 week, 5 days ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ असोज २५ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

2 weeks, 5 days ago

चलचित्र विकास बोर्डको सहकार्यमा विराटनगरमा ३ दिने कार्यशाला सम्पन्न

1 year, 5 months ago | Published: June 1, 2025, 10:53 a.m. | Views: 14003

चलचित्र विकास बोर्डको सहकार्यमा चाँदनी फिल्म विराटनगरले आयोजना गरेको "नेपाली चलचित्रमा साहित्य विषयक गोष्ठी तथा चलचित्र निर्माण सम्बन्धी ३ दिने कार्यशाला–२०८२" सम्पन्न भएको छ ।
कोशी प्रदेशका आन्तरिक तथा कानुन मन्त्री रेवती रमण भण्डारीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रममा साहित्यकार तथा गजलकार मधु पोखरेलको अध्यक्षता रहेको थियो ।
कार्यशालामा साहित्य र चलचित्रबीचको सम्बन्ध, लेखन शैली, सामाजिक सरोकार र फिल्म निर्माणका विविध पक्षमा गहन छलफल तथा प्रशिक्षण भएको थियो ।
निर्देशक सन्तोष सरकार, गायक दिनेश राई र नृत्य निर्देशक कविता भुषाललाई सम्मान गरिएको कार्यक्रममा गीत–संगीत, नृत्य र सिर्जनात्मक वाचन समावेश थियो । चलचित्र विकास बोर्ड साहित्य, कला र चलचित्रबीचको समन्वयलाई प्रोत्साहन गर्दै यस्ता कार्यक्रमहरूमा सहकार्य गरिरहेको छ ।