badapatra


विशेष श्रेणीको चलचित्रकर्मी परिचय पत्र वितरण सम्बन्धी जानकारी

2 months, 1 week ago

राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार सम्बन्धी सूचना २०८२

2 months, 1 week ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८२ चैत्र ०७ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

2 months, 1 week ago

निर्देशकहरूको नामावली तथा चलचित्र पोस्टर विवरण उपलब्ध गराउने सम्बन्धी सूचना

2 months, 2 weeks ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८२ फागुन ३० गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

2 months, 2 weeks ago

बाल चलचित्र निर्माण प्रशिक्षण कार्यशालामा सहभागिता सम्बन्धी सूचना

1 year ago | Published: May 15, 2025, 11:24 a.m. | Views: 12112

 नेपाल सरकार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

चलचित्र विकास बोर्ड

चाबहिल,काठमाडौ। 

 

  बाल चलचित्र निर्माण प्रशिक्षण कार्यशालामा सहभागिता सम्बन्धी सूचना

सूचना प्रकाशित मितिः २०८२/०२/०१

 

  नेपाली चलचित्रको विकास¸विस्तार र प्रवर्द्धन¸चलचित्र साक्षरता अभिवृद्धि¸ दक्ष चलचित्रकर्मी उत्पादन एवं बालबालिकालाई आफ्ना कथा भन्ने र हेर्ने वातावरण सिर्जना गर्नका लागि चलचित्र विकास बोर्डबाट कोशी प्रदेशको ईलाम जिल्लामा यही मिति २०८२/०२/०४ देखि ०८ गते सम्म ५ (पाँच) दिन ईलाम जिल्लामा रहेका विभिन्न विद्यालय/बाल क्लब/बाल समुदायबाट समावेशी प्रतिनिधित्व हुने गरी बाल चलचित्र निर्माण प्रशिक्षण कार्यशाला सञ्चालन गर्न लागिएको हुँदा सहभागी हुन ईच्छुक कक्षा ७ देखि ९ सम्म अध्ययनरत १५ वर्ष मूनिका बालबालिकाहरूले बोर्डबाट उपलब्ध गराईएको फारम भरी यो सूचना प्रकाशित भएको मितिले दिनभित्र बोर्डको कार्यालय वा इमेल मार्फत् यसै सूचनालाई आधार मानी अनलाईन वा प्रत्यक्ष आवेदन पेश गर्नहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ

आवेदन फारम बोर्डको वेवसाईटबाट डाउनलोड गरी ई-मेल ठेगाना info@film.gov.np मा पठाउन सकिनेछ।पहिलो दर्ताहुन आएका निवेदनहरूलाई पहिलो प्राथमिकता दिईनेछ।कार्यशालामा बढीमा ३० जनालाई सहभागिता गराईनेछ।थप जानकारीका लागि बोर्डमा सम्पर्क गर्न सकिनेछ।

Downloads:

 बाल चलचित्र प्रशिक्षण सहभागिता फारम MSWORD

 बाल चलचित्र प्रशिक्षण सहभागिता फारम PDF