badapatra


मातृभाषी चलचित्र प्रवर्द्धनमा चलचित्र विकास बोर्डको सहकार्य

5 days, 6 hours ago| Published: June 22, 2025, 3:27 p.m. | Views: 537

चलचित्र विकास बोर्डको सहकार्यमा नेपालको मौलिकता, विविधता र सांस्कृतिक धरोहरलाई जगेर्ना गर्न तथा आदिवासी जनजाति मातृभाषी चलचित्रहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित " आदिवासी जनजाति चलचित्रकर्मी महोत्सव" भव्य रूपमा सञ्चालन भैरहेको छ। यस कार्यक्रमको आयोजना एवं व्यवस्थापन आदिबासी जनजाति चलचित्रकर्मी महासंघले गरेको छ ।