| मातृभाषी चलचित्र प्रवर्द्धनमा चलचित्र विकास बोर्डको सहकार्य सम्झौता सम्पन्न
10 months, 1 week ago |
| अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पुरस्कृत हुनुहुने महिला चलचित्रकर्मीहरू
11 months ago |
| विशेष योगदान सम्मान सम्बन्धमा ।
1 year, 2 months ago |
| विशिष्ट चलचित्रकर्मी श्रेणी तथा चलचित्रकर्मी श्रेणी परिचयपत्र प्राप्त चलचित्रकर्मीहरु ।
1 year, 2 months ago |
| चलचित्र विकास बोर्डबाट छात्रवृत्ति वितरण २०८०
1 year, 8 months ago |
चलचित्र विकास बोर्डको सहकार्यमा नेपालको मौलिकता, विविधता र सांस्कृतिक धरोहरलाई जगेर्ना गर्न तथा आदिवासी जनजाति मातृभाषी चलचित्रहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित " आदिवासी जनजाति चलचित्रकर्मी महोत्सव" भव्य रूपमा सञ्चालन भैरहेको छ। यस कार्यक्रमको आयोजना एवं व्यवस्थापन आदिबासी जनजाति चलचित्रकर्मी महासंघले गरेको छ ।







