यसअघि उपचारका लागि पनि बोर्डले रु. १,००,००० सहयोग उपलब्ध गराएको थियो।
सहयोग पशुपतिस्थित क्रियापुत्री भवनमा बोर्ड अध्यक्ष दिनेश डिसी, कल्याकारीकोष अध्यक्ष बसुन्धरा भुसाल,सदस्यहरू चलचित्र कलाकार संघ अध्यक्ष मोहन निरौला, चलचित्र निर्देशक समाज अध्यक्ष जनकदीप पराजुली, बिशिष्ट कलाकार रबिन्द्र खड्का लगायत चलचित्रकर्मिहरूको उपस्थितिमा हस्तान्तरण गरिएको हो।