badapatra


चलचित्र विकास बोर्ड अन्तर्गत चलचित्रकर्मी कल्याणकारी कोषबाट चलचित्रकर्मीहरुलाई सहयोग

1 year, 1 month ago

चलचित्र विकास बोर्डको सहकार्य मा भैरहेको "कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव" अन्तर्गत " रारा चलचित्र पयर्टन जलवायू समिट" कार्यक्रम सम्पन्न

1 year, 1 month ago

चलचित्र विकास बोर्डको सहकार्यमा तथा गुरुङ फिल्म्स एसोसिएसन नेपाल (जिफान) को आयोजनामा "लाईट्स-क्यामेरा कार्यशाला २०८२" सुरु

1 year, 1 month ago

चलचित्र विकास बोर्डको सहकार्यमा थामी आदिवासी जनजाति विवाह सम्बन्धी बृतचित्र निर्माण सम्पन्न

1 year, 1 month ago

चलचित्र विकास बोर्डको सहकार्यमा गुरूङ फिल्म एशोसिएसन नेपाल (जिफान)को आयोजनामा "लाईट्स-क्यामेरा कार्यशाला २०८२" हुदै

1 year, 1 month ago

कलाकार स्व. घनश्याम गौतमको निधनमा चलचित्र विकास बोर्डद्वारा आर्थिक सहयोग

1 year ago| Published: June 8, 2025, 10:44 a.m. | Views: 9894

‘नक्कली प्रचण्ड’ पात्रमार्फत चिनिएका कलाकार स्व. घनश्याम गौतमको निधनपछि चलचित्र विकास बोर्डले चलचित्रकर्मी कल्याणकारी कोषमार्फत उहाँको परिवारलाई मृत्यू संस्कारको लागि रु. ५०,००० आर्थिक सहयोग प्रदान गरेको छ।
यसअघि उपचारका लागि पनि बोर्डले रु. १,००,००० सहयोग उपलब्ध गराएको थियो।
सहयोग पशुपतिस्थित क्रियापुत्री भवनमा बोर्ड अध्यक्ष दिनेश डिसी, कल्याकारीकोष अध्यक्ष बसुन्धरा भुसाल,सदस्यहरू चलचित्र कलाकार संघ अध्यक्ष मोहन निरौला, चलचित्र निर्देशक समाज अध्यक्ष जनकदीप पराजुली, बिशिष्ट कलाकार रबिन्द्र खड्का लगायत चलचित्रकर्मिहरूको उपस्थितिमा हस्तान्तरण गरिएको हो।