badapatra


‘के घर के डेरा’ र ‘मनको बाँध’का दुवै शो हाउसफुल, आफ्नै चलचित्रसँग फेरि भेटिए पुराना कलाकार बसुन्धरा भुसाल, पुरण जोशी, शर्मिला मल्ल र सुष्मा शाहीको विशेष उपस्थिति, भुवन चन्द र कृष्ण मल्लले गरे स्वागत; सोमबार ‘कुमारी’ प्रदर्शन हुँदै

1 day, 1 hour ago

‘ओल्ड इज गोल्ड’मा उर्लियो भीड : ‘सिन्दूर’ र ‘परिवर्तन’का दुवै शो हाउसफुल, भोलि ‘के घर के डेरा’ र ‘मनको बाँध’

2 days, 5 hours ago

‘आमा’का चार कलाकारसँगै ‘ओल्ड इज गोल्ड’को सुरुवात, अब हरेक महिना ऐतिहासिक फिल्मको विशेष शो

3 days, 5 hours ago

चलचित्र विकास बोर्डमा ‘ओल्ड इज गोल्ड’, १० पुराना नेपाली फिल्म निःशुल्क प्रदर्शन हुने

1 week, 4 days ago

३५ पत्रकार प्रशिक्षार्थी दीक्षित, चलचित्र क्षेत्रका दुई अग्रज व्यक्तित्व सम्मानित

1 week, 1 day ago

चलचित्र विकास बोर्डको सहकार्यमा बार्हौं म्युजिक खबर म्युजिक अवार्ड्स् सम्पन्न

1 year, 2 months ago| Published: June 11, 2025, 2:58 p.m. | Views: 11910

चलचित्र विकास बोर्डको सहकार्यमा बार्हौं म्युजिक खबर म्युजिक अवार्ड्स् सम्पन्न भएको छ ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्री प्रसाद पाण्डेज्यूको प्रमुख आतिथ्यतामा वरिष्ठ चलचित्रकर्मी यादव खरेलज्यूलाई दीर्घ साधना सम्मान सहित, गत वर्षका उत्कृष्ट गीत–संगीत स्रष्टाहरूलाई सम्मान गरिएको थियो ।
सिनेमा र संगीत क्षेत्रमा योगदान दिने सम्पूर्ण कलाकर्मीहरू प्रति चलचित्र विकास बोर्ड आभार प्रकट गर्दछ ।