| चलचित्र विकास बोर्डको सहकार्यमा सेलिब्रेटी नेपाल प्रतिष्ठानद्वारा आयोजित चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव २०८२ कार्यक्रम सम्पन्न
8 months ago |
| चलचित्र विकास बोर्डबाट आर्थिक सहयोग
10 months, 2 weeks ago |
| चलचित्र विकास बोर्डबाट छात्रवृत्ति वितरण २०८१
10 months, 2 weeks ago |
| महिला चलचित्र महोत्सव २०८१ कार्यक्रम सम्पन्न
9 months, 2 weeks ago |
| बाढीपीडित चलचित्रकर्मीहरूलाई पहिलोपटक कल्याणकारी कोषबाट राहत वितरण ।
9 months ago |
थर्ड आई लण्डनको आयोजनामा "नेपाली फिल्म फेस्टिभल" UK, London मा सम्पन्न भएको छ । कार्यक्रमको समापन समारोहमा नेपालबाट बोर्ड अध्यक्ष श्री दिनेश डि. सी., सदस्य-सचिव राजेश कुमार थापा सहित विशिष्ट चलचित्रकरूमिहरू सहभागि हुनु भएको थियो । कार्यक्रमलाई चलचित्र विकास बोर्डको पनि सहयोग रहेको छ ।











