| बनेपामा इन्डोर फिल्म स्टुडियो निर्माणको आर्थिक प्रस्ताव पुस ७ गते खोलिने १ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य
6 months, 1 week ago |
| चलचित्र विकास शुल्क पोर्टलको अभिमुखीकरण तथा तालिम सुरु
7 months ago |
| संविधान दिवस २०८२को अवसरमा चलचित्रकर्मीलाई ‘सांस्कृतिक रूपान्तरण सम्मान’ प्रदान
7 months, 2 weeks ago |
| चलचित्र विकास बोर्डद्वारा आयोजित रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न
7 months, 2 weeks ago |
| साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ कार्तिक १५ गते, शनिबार, ११ः५९ राति सम्मको आधिकारिक कलेक्सन
7 months, 3 weeks ago |
थर्ड आई लण्डनको आयोजनामा "नेपाली फिल्म फेस्टिभल" UK, London मा सम्पन्न भएको छ । कार्यक्रमको समापन समारोहमा नेपालबाट बोर्ड अध्यक्ष श्री दिनेश डि. सी., सदस्य-सचिव राजेश कुमार थापा सहित विशिष्ट चलचित्रकरूमिहरू सहभागि हुनु भएको थियो । कार्यक्रमलाई चलचित्र विकास बोर्डको पनि सहयोग रहेको छ ।











