| कान्समा जुरी पुरस्कारसँगै ध्वनि सिर्जनाको अन्तर्राष्ट्रिय सम्मान जितेर फर्किएको ‘Elephants in the Fog’ टोलीलाई बोर्डले गर्यो भव्य स्वागत
4 months ago |
| तुलसी घिमिरेसहित १२२ चलचित्रकर्मीलाई परिचयपत्र: पहिचान र सम्मानलाई संस्थागत गर्दै चलचित्र विकास बोर्ड
4 months, 1 week ago |
| ४३ वर्षपछि ‘जीवनरेखा’ को विशेष प्रदर्शन
4 months, 2 weeks ago |
| अभिनय कला तालिम सुरु, जातीय चलचित्रको क्षमता विकासमा बोर्डको जोड
4 months, 2 weeks ago |
| पोखरामा सात दिने अभिनय प्रशिक्षण कार्यशाला सम्पन्न
4 months, 3 weeks ago |
थर्ड आई लण्डनको आयोजनामा "नेपाली फिल्म फेस्टिभल" UK, London मा सम्पन्न भएको छ । कार्यक्रमको समापन समारोहमा नेपालबाट बोर्ड अध्यक्ष श्री दिनेश डि. सी., सदस्य-सचिव राजेश कुमार थापा सहित विशिष्ट चलचित्रकरूमिहरू सहभागि हुनु भएको थियो । कार्यक्रमलाई चलचित्र विकास बोर्डको पनि सहयोग रहेको छ ।











