| विशेष योगदान सम्मान सम्बन्धमा ।
1 year ago |
| विशिष्ट चलचित्रकर्मी श्रेणी तथा चलचित्रकर्मी श्रेणी परिचयपत्र प्राप्त चलचित्रकर्मीहरु ।
1 year ago |
| चलचित्र विकास बोर्डबाट छात्रवृत्ति वितरण २०८०
1 year, 6 months ago |
| चलचित्रकर्मी कल्याणकोष तथा चलचित्र विकास बोर्डको तर्फबाट सम्मान कार्यक्रम सम्पन्न
1 year, 7 months ago |
| अभिनय सम्बन्धी पाँच दिने कार्यशाला सम्पन्न
1 year, 9 months ago |
चलचित्र विकास बोर्डको सहकार्यमा शान्ता नेपाली प्रोडक्सनद्वारा आयोजित "Women Make Films" कार्यशाला २०८२ साल वैशाख १५ गतेदेखि काठमाडौंमा औपचारिक रूपमा सुरू भएको छ । यो दुई हप्ते कार्यशालाले नेपाली महिला फिल्ममेकरहरूलाई चलचित्र/वृत्तचित्र निर्माणको क्षेत्रमा सशक्त बनाउने महत्वपूर्ण अवसर प्रदान गर्दै नेपाली फिल्म क्षेत्रमा लैङ्गिक समानताको प्रवर्द्धन सहित महिला सर्जकहरूको क्षमता उजागर गर्नेमा बोर्ड विश्वस्त छ। शुभकामना।


















