badapatra


चलचित्र विकास शुल्क पोर्टलसम्बन्धी तालिम सम्पन्न, २७ सिनेमा हल सहभागी

1 month ago

चलचित्र विकास बोर्डबाट १५ समिति गठन, परिचयपत्र वितरण सम्पन्न

1 month, 1 week ago

चलचित्र विकास बोर्डको सहयोगमा स्थानीय चलचित्रकर्मीको दक्षता अभिवृद्धि गर्न १ महिने भिडियोग्राफी तथा फोटोग्राफी प्रशिक्षण कार्यक्रम सुरु

1 month, 4 weeks ago

बनेपामा इन्डोर फिल्म स्टुडियो निर्माणको आर्थिक प्रस्ताव पुस ७ गते खोलिने १ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

2 months ago

साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ मंसिर ६ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन

2 months, 3 weeks ago

मातृभाषी चलचित्र प्रवर्द्धनमा चलचित्र विकास बोर्डको सहकार्य सम्झौता सम्पन्न

10 months, 3 weeks ago| Published: March 28, 2025, 1:16 p.m. | Views: 5154

मातृभाषी चलचित्र प्रवर्द्धनमा चलचित्र विकास बोर्डको सहकार्य सम्झौता सम्पन्न
चलचित्र विकास बोर्ड अन्तर्गत "आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति" मार्फत विभिन्न १५ जातीय चलचित्र संघसंस्थासँग रु. ३४,५०,००० बजेटसहित सम्झौता सम्पन्न भएको छ। सम्झौता कार्यक्रममा बोर्ड अध्यक्ष दिनेश डीसी, प्रवर्द्धन समिति संयोजक सुनील मानन्धर, र आदिवासी जनजाति चलचित्र महासंघका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागीहरु मातृभाषि चलचित्रकर्मीहरुले यस कदमलाई मातृभाषी चलचित्र प्रवर्द्धनका लागि ठूलो उपलब्धि भएको बताउँदै खुशी व्यक्त गर्नुभएको छ ।