badapatra


चलचित्र विकास बोर्डको सहयोगमा स्थानीय चलचित्रकर्मीको दक्षता अभिवृद्धि गर्न १ महिने भिडियोग्राफी तथा फोटोग्राफी प्रशिक्षण कार्यक्रम सुरु

14 hours ago

बनेपामा इन्डोर फिल्म स्टुडियो निर्माणको आर्थिक प्रस्ताव पुस ७ गते खोलिने १ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

3 days, 10 hours ago

साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ मंसिर ६ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन

3 weeks, 3 days ago

चलचित्र विकास शुल्क पोर्टलको अभिमुखीकरण तथा तालिम सुरु

1 month ago

संविधान दिवस २०८२को अवसरमा चलचित्रकर्मीलाई ‘सांस्कृतिक रूपान्तरण सम्मान’ प्रदान

1 month, 1 week ago

मातृभाषी चलचित्र प्रवर्द्धनमा चलचित्र विकास बोर्डको सहकार्य सम्झौता सम्पन्न

8 months, 3 weeks ago| Published: March 28, 2025, 1:16 p.m. | Views: 4439

मातृभाषी चलचित्र प्रवर्द्धनमा चलचित्र विकास बोर्डको सहकार्य सम्झौता सम्पन्न
चलचित्र विकास बोर्ड अन्तर्गत "आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति" मार्फत विभिन्न १५ जातीय चलचित्र संघसंस्थासँग रु. ३४,५०,००० बजेटसहित सम्झौता सम्पन्न भएको छ। सम्झौता कार्यक्रममा बोर्ड अध्यक्ष दिनेश डीसी, प्रवर्द्धन समिति संयोजक सुनील मानन्धर, र आदिवासी जनजाति चलचित्र महासंघका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागीहरु मातृभाषि चलचित्रकर्मीहरुले यस कदमलाई मातृभाषी चलचित्र प्रवर्द्धनका लागि ठूलो उपलब्धि भएको बताउँदै खुशी व्यक्त गर्नुभएको छ ।