Car/Jeep 4
hours (130 kms to Sindhuligadhi)
Bus 4
hours (130 kms to Sola Bhanjyang)
Located in Sindhuli district, Sindhuligadhi is a heritage of
natural beauty and heroism. One can travel to the fortress through Banepa –
Sindhuli-Bardibas highway. There is a gateway to the fort at Sola Bhanjyang. Prithvi Narayan Shah had
deployed 1100 Gorkhali troops to the fort when the English army,
led by Captain Kinloch, was discovered in Kathmandu during the expansion of the
English Empire in 1824. Nepalese fought against the British who were equipped
with modern weapons, carrying simple spears and stones.
There are two forts here. During the reign of King Shubha
Sen of Makwanpur, his son Manikya Sen built a fort in 1762. Later in 1819,
the fort was captured by the Gorkhali army. In two
strongholds, Prithvi Narayan built a house for the army after the war. In 1975
under the leadership of Colonel Kritiman Khatri of Sindhuligadi, a large
two-storey palace with 14 doors, 56 windows, tin roof, cement and brick masonry
was built. Earlier, the fortress was the headquarters of Sindhuli.
The ruins of old palace still can be seen.
The weather is pleasant but there is no accommodation
available. There are basic eateries in Sola Bhanjyang. For stay options, you
have to come to Sindhuli Madhi, 20 km or
Khurkot, 18 km away from Sindhuligadi.
The journey to Sindhuligadi is filled with scenic views.
How to reach
By road: Sola Bhanjyang is 130 km via Banepa-Bardibas road. Sindhuligadhi is about 1500 meters from Bhanjyang. It takes four hours by bus or jeep to reach by Sindhuli.
सिन्धुलीगढी
आधुनिक हतियारले सुसज्जित अंग्रेजसँग भरुवा बन्दुक, भाला, ढुङ्गा
मुढाका भरमा नेपालीले लडे । कात्तिकमा लडाइँ भयो । अंग्रेजतर्फ १६ सय जना मारिए ।
नेपाली कमान्डर वंशु गुरुङको फौजले बाँकीलाई भगायो । त्यो विजयको दिन थियो असोज १५
गते ।
त्यहाँ दुइटा गढी छन्, सानो र ठूलो
। मकवानपुरे राजा शुभसेनका पालामा उनका छोरा माणिक्य सेनले सन् १७६२ तिर गढी
निर्माण गराएका थिए । जुन सन् १८१९ मा गोर्खाली सेनाले कब्जा ग¥यो
। दुई गढीको बीचमा पृथ्वीनारायणले युद्धपछि सेना बस्न घर बनाएका थिए । वि.सं. १९७५
मा सिन्धुलीगढीका कर्णेल कृतिमान खत्रीको नेतृत्वमा बडाहाकिम र सेना बस्न १४ ढोका, ५६
झ्याल, टिनको छाना, सिमेन्ट
र इँटाको गारो भएको दुईतले दरबार बनाइएको थियो ।
पहिला गढीमा सिन्धुलीको सदरमुकाम थियो । वि.सं. २०१९ सालमा
सदरमुकाम सिन्धुलीमाढी सरेको हो । त्यहाँका दरबार जीर्ण भइसकेका छन् ।
शीतल हुन्छ गढीमा । तर त्यहाँ होटल तथा लज छैनन् । सोला
भन्ज्याङमा सामान्य खाजा घर छन् । बास बस्न २० कि.मि. पर सिन्धुलीमाढी वा १८
कि.मि. वर्तिर खुर्कोट आइपुग्नुपर्छ ।
यात्रा रमाइलो हुन्छ । मूलकोट मास्तिर र ढुँग्री भन्ज्याङ
मुन्तिरका घुम्ती सडक आँखा तान्ने खालका छन् ।
कसरी पुग्नेः
काठमाडौं, बनेपा–बर्दिबास
सडक हुँदै सोला भन्ज्याङ १३० कि.मि. । भन्ज्याङबाट १५ सय मिटरमा सिन्धुलीगढी । सिन्धुली
चल्ने बस वा जीपमा जाँदा ४ घण्टा लाग्छ ।