बोर्डको सूचनाको हक सम्बन्धी ऐनको दफा ५(३) बमोजिमको विवरण (२०७९ बैशाख, जेठ र असार)

2 years, 4 months ago| Published: July 3, 2022, 12:50 p.m.

चलचित्र विकास बोर्डको सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा ३ र ऐ. नियमावली, २०६५ को नियम ३ बमोजिम तीन महिना (२०७९ बैशाख, जेठ र असार महिनासम्म)को प्रगति विवरण

Downloads:

 Baisakh-Ashar 2079