| प्रेस विज्ञप्तिः बक्स अफिस प्रणाली लागू गर्ने सम्बन्धमा
8 years, 6 months ago |
नवनियुक्त अध्यक्ष श्री मनीष पण्डितज्यूले आज नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयपश्चात् माननीय मन्त्री विक्रम तिमल्सिनाज्यूबाट नियुक्तिपत्र ग्रहण गरी चलचित्र विकास बोर्डमा पदभार ग्रहण गर्नुभएको छ।


