badapatra


साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ मंसिर २७ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन

4 months, 1 week ago

साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ मंसिर २० गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन

4 months, 2 weeks ago

साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ मंसिर १३ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन

4 months, 3 weeks ago

बक्स अफिस व्यवस्थापन प्रणालीमा आवश्यक मर्मत तथा प्रणाली स्तर उन्नती कार्यको कारणले आज राति बक्स अफिस प्रणालीको सेवा अवरुद्ध सम्बन्धि सुचना ।

4 months, 3 weeks ago

SAARC Film Festival मा सहभागिता सम्बन्धमा

None

बाल चलचित्र निर्माण प्रशिक्षण कार्यशालामा सहभागिता सम्बन्धी सूचना

2 years ago | Published: April 5, 2024, 2:50 p.m. | Views: 17909

नेपाल सरकार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

चलचित्र विकास बोर्ड

चाबहिल,काठमाडौ।

बाल चलचित्र निर्माण प्रशिक्षण कार्यशालामा सहभागिता सम्बन्धी सूचना

प्रथम पटक सूचना प्रकाशित मितिः २०८०/१२/२३


नेपाली चलचित्रको विकास¸विस्तार र प्रवर्द्धन¸चलचित्र साक्षरता अभिवृद्धि¸ दक्ष चलचित्रकर्मी उत्पादन एवं बालबालिकालाई आफ्ना कथा भन्ने र हेर्ने वातावरण तयार गर्नका लागि नेपाल सरकारको अनुदान तथा चलचित्र विकास बोर्डको चालू आ.व. २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कोशी प्रदेशको सुनसरी जिल्लाको ईटहरीमा बोर्डबाट यही मिति २०८१/०१/०३ देखि २०८०/०१/०७ गते सम्म ५ (पाँच) दिन कोशी प्रदेशमा रहेका विभिन्न विद्यालय/बाल क्लब /बाल समुदायबाट समावेशी प्रतिनिधित्व हुने गरी " मेरो कथा मेरो चलचित्र " बाल चलचित्र निर्माण प्रशिक्षण कार्यशाला आयोजना गर्न लागिएको हुँदा कार्यशाला सञ्चालन गर्न लागिएको हुँदा सहभागी हुन ईच्छुक १३ देखि माथि १८ वर्ष मूनिका बाल बालिकाहरूले बोर्डबाट उपलब्ध गराईएको फारम भरी यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र बोर्डको कार्यालय वा इमेल मार्फत् यसै सूचनालाई आधार मानी अनलाईन वा प्रत्यक्ष आवेदन पेश गर्नहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ। 

आवेदन फारम बोर्डको वेवसाईटबाट डाउनलोड गरी ई-मेल ठेगाना fdbworkshop2024@gmail.com मा पठाउन सकिनेछ।पहिलो दर्ताहुन आएका निवेदनहरूलाई पहिलो प्राथमिकता दिईनेछ। कार्यशालामा बढीमा १५ जनालाई सहभागिता गराईनेछ।थप जानकारीका लागि बोर्डमा सम्पर्क गर्न सकिनेछ।

Downloads:

 Application Form PDF