| नेपाल राष्ट्रिय एकद्वार प्रणाली मार्फत विद्युतीय माध्यमबाट निवेदन पेश गर्ने सम्बन्धी सूचना (२०७९।२।१०)
4 years, 4 months ago |
| स्टोरी बैंक (कथा संग्रहालय) २०७८ को नतिजा सम्बन्धी सूचना
4 years, 6 months ago |
| स्टोरी बैंक (कथा संग्रहालय) २०७७ को नतिजा सम्बन्धी सूचना
5 years, 5 months ago |
| स्टोरी बैंकमा चलचित्रको पटकथा संकलनका लागि ३० दिन म्याद थप सम्बन्धी सूचना (दोस्रो पटक प्रकाशित मितिः २०७८।६।९)
5 years ago |
| चलचित्र छात्रवृत्ति सम्बन्धी सूचना (२०७८।४।३१ सोमबार, गोरखापत्र दैनिक)
5 years, 1 month ago |
नेपाल सरकार
सञ्चार तथा सूचना
प्रविधि मन्त्रालय
चलचित्र विकास बोर्ड
चाबहिल,काठमाडौ।
अभिनय सम्बन्धी पाँच
दिने कार्यशालामा सहभागिता सम्बन्धी सूचना
प्रथम पटक सूचना
प्रकाशित मितिः २०८०/१०/१०
चलचित्र विकास बोर्डको चालू
आ.व. २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार चलचित्रकर्मीहरूको दक्षता
अभिवृद्धिका लागि बोर्डबाट यही मिति २०८०/१०/२९ देखि
२०८०/११/०४ गते सम्म ५ (पाँच) दिन अभिनय सम्बन्धी कार्यशाला सञ्चालन गर्न लागिएको
हुँदा उक्त कार्यशालामा सहभागि हुन ईच्छुक व्यक्तिहरूले बोर्डबाट उपलब्ध गराईएको फारम
भरी यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र
बोर्डको कार्यालय वा इमेल मार्फत् यसै सूचनालाई आधार मानी आवेदन पेश गर्नहुन
सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ।
आवेदन फारम बोर्डको वेवसाईटबाट
डाउनलोड गरी ई-मेल ठेगाना fdbworkshop2024@gmail.com मा पठाउन सकिनेछ।पहिलो दर्ताहुन आएका निवेदनहरूलाई पहिलो प्राथमिकता
दिईनेछ।थप जानकारीका लागि बोर्डमा सम्पर्क गर्न सकिनेछ।