badapatra


केन्द्रीय चलचित्र जाँच समितिको सूचना

8 hours ago

वृत्तचित्र तथा लघु चलचित्र प्रतियोगिताको नतिजा प्रकाशन

9 hours ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ जेठ १६ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

1 day, 12 hours ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ जेठ ९ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

1 week, 1 day ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ जेठ २ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

2 weeks, 1 day ago

अभिनय सम्बन्धी पाँच दिने कार्यशालामा सहभागिता सम्बन्धी सूचना

2 years, 4 months ago | Published: Jan. 24, 2024, 5:47 p.m. | Views: 21042

नेपाल सरकार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

चलचित्र विकास बोर्ड

चाबहिल,काठमाडौ।

अभिनय सम्बन्धी पाँच दिने कार्यशालामा सहभागिता सम्बन्धी सूचना

प्रथम पटक सूचना प्रकाशित मितिः २०८०/१०/१०

 

चलचित्र विकास बोर्डको चालू आ.व. २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार चलचित्रकर्मीहरूको दक्षता अभिवृद्धिका लागि बोर्डबाट यही मिति २०८०/१०/२९ देखि २०८०/११/०४ गते सम्म ५ (पाँच) दिन अभिनय सम्बन्धी कार्यशाला सञ्चालन गर्न लागिएको हुँदा उक्त कार्यशालामा सहभागि हुन ईच्छुक व्यक्तिहरूले बोर्डबाट उपलब्ध गराईएको फारम भरी यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बोर्डको कार्यालय वा इमेल मार्फत् यसै सूचनालाई आधार मानी आवेदन पेश गर्नहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ

आवेदन फारम बोर्डको वेवसाईटबाट डाउनलोड गरी ई-मेल ठेगाना fdbworkshop2024@gmail.com मा पठाउन सकिनेछ।पहिलो दर्ताहुन आएका निवेदनहरूलाई पहिलो प्राथमिकता दिईनेछ।थप जानकारीका लागि बोर्डमा सम्पर्क गर्न सकिनेछ।

Downloads:

 Application Form

 Application Form PDF