राष्ट्रिय चलचित्र पुरस्कार २०७६ र २०७७ सम्बन्धी सूचना
None |
स्टोरी बैंकमा चलचित्रको पटकथा संकलन सम्बन्धी ७ दिने म्याद थपको सूचना (२०७७।९।१२)
4 years, 4 months ago |
बोलपत्र पेश गर्नुपूर्वको बैठकबाट प्राप्त भएको सुझावलाई स्पष्ट पारिएको सम्बन्धी सूचना
4 years, 4 months ago |
स्टोरी बैंकमा चलचित्रको पटकथा संकलन सम्बन्धी २१ दिने सूचना (अन्नपूर्ण राष्ट्रिय दैनिक, पृष्ठ २)
4 years, 5 months ago |
सिलबन्दी बोलपत्र आह्वानको सूचना
4 years, 5 months ago |
काठमाडौँ।
८६औं एकेडेमी अवार्ड (अस्कर)को लागि विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र छनोट समिति नेपालले नेपाली चलचित्रको आवेदन माग गरेको छ । यो अवार्डमा सहभागी हुन एकेडेमीद्वारा तोकिएका सबै मापदण्ड पुग्ने एउटा उत्कृष्ट चलचित्र छनोट गरी पठाईनेछ ।
समितिले नेपाली चलचित्र निर्देशक र निर्माताहरूलाई आफ्नो चलचित्र २०७० श्रावण ६ गते आइतबार १ बजेभित्र यस समितिको सचिवालयमा दर्ता गराउन आह्वान गरेको छ ।
द एकेडेमी अफ् मोशन् पिक्चर आर्टस् एन्ड साइन्सेस्द्वारा २०७० फागुन १८ गते अर्थात् सन् २०१४ मार्च २ तारिखका दिन संयुक्त राज्य अमेरिकाको लस एन्जेलसमा अवार्ड प्रदान हुनेछ ।
सम्पर्कका लागि विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र छनोट समिति (नेपाल)को सचिवालय काठमाडौंको फोन ०१–४४११७९१ वा अध्यक्षको सम्पर्क नम्बर ९८०५१२३५१७ र सचिवको सम्पर्क नम्बर ९८५१०२९२०० तोकिएको छ ।
विज्ञप्तिः
86th ACADEMY AWARDS 2014 Film Selection Committee (Nepal):