| सम्पत्ति तथा जिन्सी मालसामानको लिलाम बिक्री सम्बन्धी बोलपत्र आव्हानको सूचना (२०८०।२।२५)
2 years, 11 months ago |
| चलचित्र मञ्चका लागि लेख रचनाका लागि समय थप गरिएको सम्बन्धी सूचना
2 years, 12 months ago |
| बाल चलचित्र महोत्सवमा प्रदर्शनका लागि चलचित्र आव्हान सम्बन्धी सूचना
3 years ago |
| चलचित्र मञ्चका लागि लेख रचना माग गरिएको सम्बन्धी सूचना
3 years ago |
| "राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०२३ भव्यताका साथ मनाऔं"
3 years ago |
२०८२ वैशाख १ गतेदेखि २०८२ चैत मसान्तसम्म सार्वजनिक प्रदर्शन भएका तथा विशेष चलचित्र/आदिवासी, जनजाति, मातृभाषाका हकमा सोही अवधिभित्र जाँचपास भएका नेपाली चलचित्रका निर्माता/सम्बन्धित पक्षले २०८३ वैशाख १५ गतेभित्र चलचित्र विकास बोर्डमा दर्ता गरिसक्न अनुरोध छ।
नेपाली चलचित्रकर्मीको सिर्जना, मेहनत र योगदानलाई राष्ट्रिय सम्मानसँग जोड्ने महत्वपूर्ण अवसरमा योग्य चलचित्र छुट्न नदिनुहोस्।
थप जानकारीका लागि:
WhatsApp: 9841551128
