badapatra


साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ मंसिर १३ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन

10 months, 3 weeks ago

बक्स अफिस व्यवस्थापन प्रणालीमा आवश्यक मर्मत तथा प्रणाली स्तर उन्नती कार्यको कारणले आज राति बक्स अफिस प्रणालीको सेवा अवरुद्ध सम्बन्धि सुचना ।

10 months, 3 weeks ago

SAARC Film Festival मा सहभागिता सम्बन्धमा

None

३D एनिमेटेड लोगो निर्माण र आधिकारिक गान (गीत तथा धुन) निर्माण सम्बन्धित सुचना

11 months ago

बक्स अफिस व्यवस्थापन प्रणालीमा आवश्यक मर्मत तथा प्रणाली स्तर उन्नती (Upgradation) कार्यको कारणले आज राति बक्स अफिस प्रणालीको सेवा अवरुद्ध हुनसक्ने सुचना ।

11 months ago

राष्ट्रिय चलचित्र पुरस्कारका लागि चलचित्र दर्ता सम्बन्धी सूचना

6 months, 1 week ago | Published: April 16, 2026, 12:16 p.m. | Views: 6050

२०८२ वैशाख १ गतेदेखि २०८२ चैत मसान्तसम्म सार्वजनिक प्रदर्शन भएका तथा विशेष चलचित्र/आदिवासी, जनजाति, मातृभाषाका हकमा सोही अवधिभित्र जाँचपास भएका नेपाली चलचित्रका निर्माता/सम्बन्धित पक्षले २०८३ वैशाख १५ गतेभित्र चलचित्र विकास बोर्डमा दर्ता गरिसक्न अनुरोध छ।


 नेपाली चलचित्रकर्मीको सिर्जना, मेहनत र योगदानलाई राष्ट्रिय सम्मानसँग जोड्ने महत्वपूर्ण अवसरमा योग्य चलचित्र छुट्न नदिनुहोस्।


थप जानकारीका लागि:

WhatsApp: 9841551128