badapatra


बक्स अफिस व्यवस्थापन प्रणालीमा आवश्यक मर्मत तथा प्रणाली स्तर उन्नती (Upgradation) कार्यको कारणले आज राति बक्स अफिस प्रणालीको सेवा अवरुद्ध हुनसक्ने सुचना ।

8 months ago

साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ कार्तिक २९ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, कलेक्सन

8 months ago

वृत्तचित्र तथा लघु चलचित्र प्रतियोगिता सम्बन्धी सूचना

8 months ago

प्रस्ताव आह्वान सम्बन्धी सूचना

8 months, 1 week ago

साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ कार्तिक २२ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, कलेक्सन

8 months, 1 week ago

चलचित्रकर्मीहरूका लागि तालिम सम्बन्धी सूचना

4 months, 2 weeks ago | Published: March 3, 2026, 10:37 a.m. | Views: 4619

सुचना
सम्पूर्ण चलचित्रकर्मीहरु, निम्न समयमा निम्न तालिमहरु संचालन हुने भएकोले इच्छुक चलचित्रकर्मीहरुले दिइएको ह्वाट्सएप नम्वर वा आफू सम्वध्द संगठन मार्फत सम्पर्क गर्न हुन अनुरोध छ। नोटः पछिल्लो ५ वर्षमा निरन्तर काम गरेको चलचित्रकर्मीलाई प्राथमिकता दिंदै "फर्स्ट कम फर्स्ट सर्भ" अनुसार प्रशिक्षार्थीको छनोट हुनेछ ।