| चलचित्र सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा २०८०
2 years, 5 months ago |
| प्रेस विज्ञप्ति: साँस्कृतिक रुपान्तरण पुरस्कार २०८० सम्बन्धमा (२०८० भाद्र ३१)
2 years, 5 months ago |
| सम्पत्ति तथा जिन्सी मालसामानको लिलाम बिक्री सम्बन्धी बोलपत्र आव्हानको सूचना (दोस्रो पटक प्रकाशित सूचना मितिः २०८०।२।३२ गते)
2 years, 9 months ago |
| सम्पत्ति तथा जिन्सी मालसामानको लिलाम बिक्री सम्बन्धी बोलपत्र आव्हानको सूचना (२०८०।२।२५)
2 years, 9 months ago |
| चलचित्र मञ्चका लागि लेख रचनाका लागि समय थप गरिएको सम्बन्धी सूचना
2 years, 9 months ago |
चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष - २०८२
चलचित्रकर्मी दक्षता अभिवृद्धि
कार्यक्रमहरूमा सहभागिता सम्बन्धी सूचना
सूचना प्रकाशित मितिः २०८२/१०/१४
चलचित्र
विकास बोर्डको चालू आ.व. २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार
चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष -२०८२ का लागि बोर्डबाट सञ्चालन गरिने देहाय
बमोजिमका तालिम/कार्यशाला सञ्चालन गर्न लागिएको हुँदा उक्त तालिम/कार्यशालामा
सहभागी हुन ईच्छुक चलचित्रकर्मीहरूले ईच्छुक विधामा बोर्डबाट उपलब्ध गराईएको फारम
भरी यो सूचना प्रकाशित भएको मितिले १०
दिनभित्र बोर्डको कार्यालय वा इमेल मार्फत् यसै सूचनालाई आधार मानी आवेदन पेश
गर्नहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ।
·
आवेदन फारम बोर्डको वेवसाईटबाट
डाउनलोड गरी ई-मेल ठेगाना fdbnepal@gmail.com मा पठाउन सकिनेछ।
·
पछिल्लो पाँच वर्ष सम्बन्धित विधामा
काम गरिरहेको लाई प्राथमिकता हुनेछ।
·
पहिलो दर्ताहुन आएका निवेदनहरूलाई
प्राथमिकता दिँदै नियमानुसार छनौट गरी सहभागिता गराईनेछ।
थप जानकारीका लागि बोर्डमा सम्पर्क गर्न सकिनेछ।(WhatsApp:9868668576)
तालिम/कार्यशालाहरूः
१. साउण्ड मिक्सिङ्/पोष्ट प्रोडक्सन
तालिम,
२. Spot sync sound तालिम,
३. फोटो तथा भिडियो पत्रकार प्रशिक्षण
तालिम,
४. ड्रोन प्रशिक्षण तालिम,
५. मेकअप प्रशिक्षण तालिम,
६. AI conference,
७. पौडी तथा घोडाचढी तालिम,
८. प्रतिलिपी
अधिकार, साइबर, मानसिक
स्वास्थ्य सम्बन्धी अभिमुखीकरण, तालिम तथा कार्यशाला,
९. पटकथा लेखन प्रशिक्षण कार्यशाला,
१०. कलर करेक्सन प्रशिक्षण कार्यशाला,
११. सिनेमेटोग्राफी प्रशिक्षण कार्यशाला ।
चलचित्रकर्मी दक्षता अभिवृद्धि तालिम,कार्यशाला आवेदन फाराम - PDF
चलचित्रकर्मी दक्षता अभिवृद्धि तालिम,कार्यशाला आवेदन फाराम - WORD