badapatra


साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ मंसिर २७ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन

2 months, 3 weeks ago

साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ मंसिर २० गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन

2 months, 4 weeks ago

साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ मंसिर १३ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन

3 months ago

बक्स अफिस व्यवस्थापन प्रणालीमा आवश्यक मर्मत तथा प्रणाली स्तर उन्नती कार्यको कारणले आज राति बक्स अफिस प्रणालीको सेवा अवरुद्ध सम्बन्धि सुचना ।

3 months, 1 week ago

SAARC Film Festival मा सहभागिता सम्बन्धमा

None

स्टोरी बैंकमा चलचित्रको पटकथा संकलनका लागि ३० दिन म्याद थप सम्बन्धी सूचना (दोस्रो पटक प्रकाशित मितिः २०७८।६।९)

4 years, 5 months ago | Published: Sept. 24, 2021, 9:52 p.m. | Views: 23043

स्टोरी बैंकमा चलचित्रको पटकथा संकलनका लागि म्याद थप सम्बन्धी सूचना (दोस्रो पटक प्रकाशित मितिः २०७८।६।९): स्वदेशी चलचित्रको विकास, प्रवर्द्धन र संरक्षणका लागि मौलिक, ऐतिहासिक, यथार्थपरक, कलात्मक, सामाजिक, साँस्कृतिक, सन्देशमूलक एवं राष्ट्रियताको पहिचानमा आधारित कथावस्तुमा चलचित्र निर्माण गर्न प्रोत्साहनका लागि उत्कृष्ट पटकथाको छनौट गरी सहनिर्माण गर्ने, कथा लेखनमा लेखकहरुलाई आवश्यक पर्दा विशेषज्ञ समेत उपलब्ध गराउने र त्यस्ता पटकथामा निर्माण भएका चलचित्रहरुको अन्तर्राष्ट्रियस्तरमा गैरव्यवसायिक प्रदर्शनलाई प्रोत्साहित गर्न लागिएको हुँदा यस बोर्डबाट स्वीकृत ढाँचाको दरखास्त फारम भरी यो सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिनभित्र बोर्डको कार्यालय वा ईमेल ठेगाना strorybankfdb@gmail.com मा मा पेश गर्नहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । सहभागिताका शर्तहरु मिति २०७८।४।१२ मा प्रथम पटक प्रकाशित सूचनामा उल्लेख भए बमोजिम हुनेछ ।


सूचना सम्बन्धी विस्तृत विवरण बोर्डको सूचना पाटी र वेवसाइट https://www.film.gov.np/notices/22/ मा हेर्न सकिनेछ ।


दरखास्त फारमः Storybank_application_form_PDF | Storybank_application_form_WORD

दरखास्त बुझाउने अन्तिम मितिः २०७८।७।७, आइतबार

सम्पर्क नम्बरः ०१–४८२२८६०,४८१२३३२

ईमेल– strorybankfdb@gmail.com