सदस्यता पत्र (कार्ड) सम्बन्धमा ।
3 months, 4 weeks ago |
सञ्चालनमा रहेका चलचित्रघरहरुको विवरण
4 months, 2 weeks ago |
मोफसलमा बन्ने चलचित्रलाई प्रोत्साहन सम्बन्धी सूचना (दोश्रो पटक )
4 months, 3 weeks ago |
समाज रुपान्तरण वा ऐतिहासिक, सत्य एवं प्रेरणादायी घटनाक्रमसँग सम्बन्धित चलचित्रलाई प्रोत्साहन सम्बन्धी सूचना
4 months, 1 week ago |
ड्रोन (Drone) क्यामेरा प्रशिक्षण सम्बन्धी १० (दश) दिने निःशुल्क कार्यशालामा सहभागिता सम्बन्धी सूचना
5 months, 3 weeks ago |
स्टोरी बैंकमा चलचित्रको पटकथा संकलनका लागि म्याद थप सम्बन्धी सूचना (दोस्रो पटक प्रकाशित मितिः २०७८।६।९): स्वदेशी चलचित्रको विकास, प्रवर्द्धन र संरक्षणका लागि मौलिक, ऐतिहासिक, यथार्थपरक, कलात्मक, सामाजिक, साँस्कृतिक, सन्देशमूलक एवं राष्ट्रियताको पहिचानमा आधारित कथावस्तुमा चलचित्र निर्माण गर्न प्रोत्साहनका लागि उत्कृष्ट पटकथाको छनौट गरी सहनिर्माण गर्ने, कथा लेखनमा लेखकहरुलाई आवश्यक पर्दा विशेषज्ञ समेत उपलब्ध गराउने र त्यस्ता पटकथामा निर्माण भएका चलचित्रहरुको अन्तर्राष्ट्रियस्तरमा गैरव्यवसायिक प्रदर्शनलाई प्रोत्साहित गर्न लागिएको हुँदा यस बोर्डबाट स्वीकृत ढाँचाको दरखास्त फारम भरी यो सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिनभित्र बोर्डको कार्यालय वा ईमेल ठेगाना strorybankfdb@gmail.com मा मा पेश गर्नहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । सहभागिताका शर्तहरु मिति २०७८।४।१२ मा प्रथम पटक प्रकाशित सूचनामा उल्लेख भए बमोजिम हुनेछ ।
सूचना सम्बन्धी विस्तृत विवरण बोर्डको सूचना पाटी र वेवसाइट https://www.film.gov.np/notices/22/ मा हेर्न सकिनेछ ।
दरखास्त फारमः Storybank_application_form_PDF | Storybank_application_form_WORD
दरखास्त बुझाउने अन्तिम मितिः २०७८।७।७, आइतबार
सम्पर्क नम्बरः ०१–४८२२८६०,४८१२३३२
ईमेल– strorybankfdb@gmail.com