| नेपाली चलचित्र क्षेत्रका पुस्तक र चलचित्र स्क्रिप्ट (पटकथा) उपलब्ध गराउने सम्बन्धी सूचना
6 months ago |
| २५ औं वार्षिकोत्सव अवसरमा सम्मान कार्यक्रमको लागि सूचना
7 months ago |
| अनुरोध सम्बन्धमा
7 months, 1 week ago |
| चलचित्र विकास बोर्डको सहकार्यमा विराटनगरमा ३ दिने कार्यशाला सम्पन्न
7 months, 2 weeks ago |
| चलचित्र मञ्च प्रकाशनका लागि मौलिक रचना पठाउने सम्बन्धी सूचना
7 months, 1 week ago |
श्री सम्पूर्ण लेखक, प्रकाशकहरू,
यस बोर्डबाट चलचित्र शिक्षा तथा सिनेमा साक्षरताका लागि उपयोगी साथै चलचित्रसँग सम्बन्धित विषयमा खोज, अनुसन्धान, अध्ययन अध्यापनमा सहयोग पुग्ने चलचित्रसँग सम्बन्धित लेख, रचना, प्रकाशन तथा पुस्तकहरूको सङ्कलन, अभिलेखीकरण तथा डिजिटल अर्काईभिङ् गरी दस्तावेजका रूपमा राख्ने निर्णय भएको छ।
यसका लागि यहाँहरूसँग भएको पुस्तक/प्रकाशनहरूको डिजिटल प्रति बोर्डको ईमेल ठेगाना info@film.gov.np मा उपलब्ध गराईदिनुहुन तथा डिजिटल प्रति नभएका चलचित्रका पुस्तक तथा प्रकाशनहरू यस बोर्डमा उपलब्ध गराई डिजिटल गर्न अनुमती प्रदान गरिदिनुहुन समस्त चलचित्रसँग सम्बन्धित लेखक,संघ/संस्था तथा प्रकाशकहरूमा अनुरोध गरिन्छ।
