| शोक विज्ञप्ति
4 months, 1 week ago |
| फोटोग्राफी सम्बन्धी तालिममा सहभागिता सम्बन्धी सूचना
4 months, 1 week ago |
| साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ बैशाख १२ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन
4 months, 1 week ago |
| साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ बैशाख ०५ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन
4 months, 2 weeks ago |
| शोक विज्ञप्ति
4 months, 3 weeks ago |
श्री सम्पूर्ण लेखक, प्रकाशकहरू,
यस बोर्डबाट चलचित्र शिक्षा तथा सिनेमा साक्षरताका लागि उपयोगी साथै चलचित्रसँग सम्बन्धित विषयमा खोज, अनुसन्धान, अध्ययन अध्यापनमा सहयोग पुग्ने चलचित्रसँग सम्बन्धित लेख, रचना, प्रकाशन तथा पुस्तकहरूको सङ्कलन, अभिलेखीकरण तथा डिजिटल अर्काईभिङ् गरी दस्तावेजका रूपमा राख्ने निर्णय भएको छ।
यसका लागि यहाँहरूसँग भएको पुस्तक/प्रकाशनहरूको डिजिटल प्रति बोर्डको ईमेल ठेगाना info@film.gov.np मा उपलब्ध गराईदिनुहुन तथा डिजिटल प्रति नभएका चलचित्रका पुस्तक तथा प्रकाशनहरू यस बोर्डमा उपलब्ध गराई डिजिटल गर्न अनुमती प्रदान गरिदिनुहुन समस्त चलचित्रसँग सम्बन्धित लेखक,संघ/संस्था तथा प्रकाशकहरूमा अनुरोध गरिन्छ।
