badapatra


साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ कात्तिक २९ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

an hour ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ कात्तिक २२ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

1 week ago

अनलाइन सेवा प्रयोगका लागि अनलाइन प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना

1 week, 2 days ago

विज्ञ तथा इच्छुक चलचित्रकर्मीहरूलाई समितिमा आबद्ध हुन आवेदन पेस गर्ने सम्बन्धी सूचना

1 week, 2 days ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ कात्तिक १५ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

2 weeks ago

च्यारिटी शो सम्बन्धमा ।

2 years, 2 months ago | Published: Sept. 8, 2024, 2:58 p.m. | Views: 27156

नेपाल सरकार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

चलचित्र विकास बोर्ड,

काठमाडौँ, नेपाल।


सूचना

(प्रकाशित मितिः २०८१/०५/२३)


विषयः च्यारिटी शो सम्बन्धमा।

स्वदेशी चलचित्रका निर्माताहरूले स्वदेशी चलचित्रको च्यारिटी शो गर्दा चलचित्र विकास बोर्डबाट स्वीकृति लिएर केन्द्रिय जाँच समितिबाट जाँचपास भएका चलचित्रहरूको मात्र च्यारिटी शो गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराईन्छ।

    च्यारिटी शो स्वीकृतिका लागि आवश्यक कागजपत्रहरूः-

  •  सम्बन्धित सङ्घ/संस्थाको प्याडमा च्यारिटी शो गर्ने उद्देश्य खुलाएको आधिकारिक निवेदनपत्र।
  •           संस्थादर्ता प्रमाणपत्रको प्रतिलिपि,
  •           समाज कल्याण परिषद्‍मा आवद्धता प्रमाणपत्रको प्रतिलिपि,
  •           चलचित्रघरले हल उपलब्ध गराएको पत्र,
  •           संस्थाको विधानको प्रतिलिपि,
  •           चलचित्र निर्माताले चलचित्र उपलब्ध गराएको पत्र,
  •           चलचित्र जाँच पास प्रमाणपत्रको प्रतिलिपि,
  •           रू.१० को हुलाक टिकट सहितको दस्तखत।