badapatra


साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८२ फागुन ०९ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

6 months, 2 weeks ago

निर्वाचन प्रचार प्रसार तथा मतदाता शिक्षाको लागि टिकटक प्रतियोगीता सम्बन्धित सुचना

6 months, 3 weeks ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८२ फागुन ०२ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

6 months, 3 weeks ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८२ माघ २४ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

6 months, 4 weeks ago

शोक विज्ञप्ति

7 months ago

च्यारिटी शो सम्बन्धमा ।

1 year, 12 months ago | Published: Sept. 8, 2024, 2:58 p.m. | Views: 24564

नेपाल सरकार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

चलचित्र विकास बोर्ड,

काठमाडौँनेपाल।


सूचना

(प्रकाशित मितिः २०८१/०५/२३)


विषयः च्यारिटी शो सम्बन्धमा।

स्वदेशी चलचित्रका निर्माताहरूले स्वदेशी चलचित्रको च्यारिटी शो गर्दा चलचित्र विकास बोर्डबाट स्वीकृति लिएर केन्द्रिय जाँच समितिबाट जाँचपास भएका चलचित्रहरूको मात्र च्यारिटी शो गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराईन्छ।

    च्यारिटी शो स्वीकृतिका लागि आवश्यक कागजपत्रहरूः-

  •  सम्बन्धित सङ्घ/संस्थाको प्याडमा च्यारिटी शो गर्ने उद्देश्य खुलाएको आधिकारिक निवेदनपत्र।
  •           संस्थादर्ता प्रमाणपत्रको प्रतिलिपि,
  •           समाज कल्याण परिषद्‍मा आवद्धता प्रमाणपत्रको प्रतिलिपि,
  •           चलचित्रघरले हल उपलब्ध गराएको पत्र,
  •           संस्थाको विधानको प्रतिलिपि,
  •           चलचित्र निर्माताले चलचित्र उपलब्ध गराएको पत्र,
  •           चलचित्र जाँच पास प्रमाणपत्रको प्रतिलिपि,
  •           रू.१० को हुलाक टिकट सहितको दस्तखत।