badapatra


स्टोरी बैंकमा चलचित्रको कथा,पटकथा र संवाद सहितको स्कृप्ट पेश गर्ने सूचनाको म्याद थप सम्बन्धी सूचना ( २०७९।७।३ )

3 years ago

आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्द्धन कार्यक्रम प्रस्ताव सम्बन्धी सूचना (२०७९।०६।३१)

3 years ago

स्टोरी बैंकमा चलचित्रको कथा,पटकथा र संवाद सहितको स्कृप्ट सम्बन्धी सूचना (प्रथम पटक प्रकाशित मितिः २०७९।५।३०, कान्तिपुर दैनिक, पृष्ठ १२)

3 years, 1 month ago

चलचित्र जाँचका लागि सिफारिस, चलचित्र प्रदर्शन गर्ने समय र इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्तहरु सम्बन्धी सूचना (२०७९।५।३०, कान्तिपुर दैनिक, पृष्ठ १०)

3 years, 1 month ago

चलचित्र प्रदर्शक (चलचित्रघर)का लागि अत्यन्त जरुरी सूचना (२०७९।१।१३)

3 years, 5 months ago

सिलबन्दी बोलपत्र आह्वानको सूचना

4 years, 10 months ago | Published: Nov. 27, 2020, 12:25 p.m. | Views: 18795

अन्नपूर्ण पोष्ट, प्रकाशित मितिः २०७७।८।१२, यस बोर्डको डिजिटल स्टोरेज सेटअपको कार्य गराउनु पर्ने भएकोले उपकरण आपूर्ति गरी जडान गर्ने कार्य गर्न नेपाल सरकारबाट इजाजत प्राप्त ईच्छुक कम्पनी वा आपूर्तिकर्ताहरुका लागि राष्ट्रियस्तरको बोलपत्र सम्बन्धी सूचना प्रकाशित गरिएको छ । सूचनाको विस्तृत विवरण बोर्डको वेवसाईट www.film.gov.np, सूचना पाटी तथा सार्वजनिक खरिद अनुगमन कार्यालयको वेवपोर्टल www.bolpatra.gov.np/egp मा उपलब्ध छ ।
अन्य आवश्यक जानकारीका लागि बोर्डको लेखा शाखा वा फोन नं. ०१४८१२३८७ मा सम्पर्क गर्न सकिनेछ ।
ठेक्का नं. (IFB No.):- FDB-077/78-01
कामको विवरणः Supply, Delivery, Installation , Testing and Commissioning of File Transfer, Storage Equipment & Accessories

सूचनाको पूर्ण विवरणः Invitation for Bids Full Notice