badapatra


साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८२ फागुन २३ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

6 months, 1 week ago

चलचित्रकर्मीहरूका लागि तालिम सम्बन्धी सूचना

6 months, 2 weeks ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८२ फागुन १६ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

6 months, 2 weeks ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८२ फागुन ०९ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

6 months, 3 weeks ago

निर्वाचन प्रचार प्रसार तथा मतदाता शिक्षाको लागि टिकटक प्रतियोगीता सम्बन्धित सुचना

7 months ago

सिलबन्दी बोलपत्र आह्वानको सूचना

5 years, 9 months ago | Published: Nov. 27, 2020, 12:25 p.m. | Views: 28624

अन्नपूर्ण पोष्ट, प्रकाशित मितिः २०७७।८।१२, यस बोर्डको डिजिटल स्टोरेज सेटअपको कार्य गराउनु पर्ने भएकोले उपकरण आपूर्ति गरी जडान गर्ने कार्य गर्न नेपाल सरकारबाट इजाजत प्राप्त ईच्छुक कम्पनी वा आपूर्तिकर्ताहरुका लागि राष्ट्रियस्तरको बोलपत्र सम्बन्धी सूचना प्रकाशित गरिएको छ । सूचनाको विस्तृत विवरण बोर्डको वेवसाईट www.film.gov.np, सूचना पाटी तथा सार्वजनिक खरिद अनुगमन कार्यालयको वेवपोर्टल www.bolpatra.gov.np/egp मा उपलब्ध छ ।
अन्य आवश्यक जानकारीका लागि बोर्डको लेखा शाखा वा फोन नं. ०१४८१२३८७ मा सम्पर्क गर्न सकिनेछ ।
ठेक्का नं. (IFB No.):- FDB-077/78-01
कामको विवरणः Supply, Delivery, Installation , Testing and Commissioning of File Transfer, Storage Equipment & Accessories

सूचनाको पूर्ण विवरणः Invitation for Bids Full Notice